परिचय

        छिमेक समाज सेवा संस्था र छिमेक लघुवित्त विकास बैंक लि. को पहलमा छिमेक लघुवित्त विकास बैंकका सदस्यहरुका वालवालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि मिति २०६५ पौष १३ गते कम्पनि रजिस्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता गरि सिमरा गाविस वार्ड नं. ३ मा र छिमेक एकाडेमीको स्थापना गरिएको छ । एकाडेमीले कुल विद्यार्थी संख्याको ५० प्रतिशत लाई,  बैंकका अति विपन्न तथा अनुशासित सदस्यहरुका वच्चाहरु मध्ये वाट छनोट गरि मासिक शुल्कमा ५० प्रतिशत छुट सहुलियत प्रदान गरेको छ । यस प्रकारको सहुलियत वाट बैंकका अति विपन्न तथा अनुशासित सदस्यहरु लाई थप हौसला पुगेको छ । २०६८ चैत्र सम्ममा १६२ जना (प्ले ग्रुप देखि कक्षा २) वालवालिका अध्ययनरत छन् । आगामी वर्षहरुमा पनि क्रमशस् कक्षाहरु थप गरिदै लगिने योजना रहेको छ ।

[विस्तारमा]

अप्डेट

  • 08-05-2012
    अपदेतअपदेतअपदेतअपदेत अपदेतअपदेतअपदेतअपदेतअपदेतअपदेत अपदेतअपदेतअपदेतअपदेतअपदेत अपदेतअपदेतअपदेतअपदेत

सदस्य प्रबेश

A